७ बैशाख २०८१, शुक्रबार

नेपाल वैकल्पिक चिकित्सा विकास परिषदद्वारा पम्पलेट र भित्ते पोस्टर हस्तान्तरण


नेपाल वैकल्पिक चिकित्सा विकास परिषदद्वारा पम्पलेट र भित्ते पोस्टर हस्तान्तरण

चैत २, नवलपरासी । गत फागुन २९ बिहिबार नेपाल वैकल्पिक चिकित्सा विकास परिषदद्वारा कोरोना भाइरस जनचेतनामुलक पम्पलेट र भित्ते पोस्टर नवलपरासी बर्दघाट सुस्ता पुर्ब कावासोतीका जिल्ला प्रशासन कार्यालयका प्रमुख ( सिडिओ) पिताम्बर घिमिरेलाई जनचेतनामुलक पम्पलेटहरु र भित्ते पोस्टरहरु नेपाल वैकल्पिक चिकित्सा विकास परिषदका अध्यक्ष तथा बरिष्ट आयुर्वेदिक डाक्टर राम बहादुर बोहराले हस्तान्तरण गर्नुभयो ।

वडा कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, नगरपालिका प्रशासन प्रमुख, एफएम परिवार लगायत स्थानीय सबैलाई जनचेतनामुलक पम्पलेट वितरण गरिएको थियो । सो दिन भएको कार्यक्रमका केहि झलकहरु तल दिइएको छ ।

नेपाल वैकल्पिक चिकित्सा विकास परिषदद्वारा पम्पलेट र भित्ते पोस्टर हस्तान्तरण

नेपाल वैकल्पिक चिकित्सा विकास परिषदद्वारा पम्पलेट र भित्ते पोस्टर हस्तान्तरण

नेपाल वैकल्पिक चिकित्सा विकास परिषदद्वारा पम्पलेट र भित्ते पोस्टर हस्तान्तरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !