७ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, महिलाहरु सेक्स गर्नु अघि के चाहन्छन् ?


हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो । जुन तल निम्नलिखित छन् ।

  • विस्तारै गरेको राम्रो
  • आसनको भूमिका
  • यौन क्रिडामा पुरा ध्यान
  • हतार नगर्नुस्
  • पाक क्रिडा महत्वपूर्ण
  • संवेदनशील अंगको पहिचान
  • आनन्द र सन्तुष्टीबीच फरक
  • वातावरणको भूमिका
  • विभिन्न तरिका
  • थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !