४ बैशाख २०८१, मंगलबार

बेसारवाट हाम्रो स्वास्थ्यमा हुने औषधी उपायहरु


बेसारको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो । नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ । विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ । बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो । यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ ।

औषधिय तत्त्वहरु

  • आँखाको कमजोरीमा
  • धेरै पिसाब लागेमा
  • कुनैपनि घाउ, खटिरा वा काटेकोमा
  • सुख्खा खोकिमा
  • गलगाँड भएमा
  • वायुगोला\गानो गएमाः
  • कफ जमेर दम हुनेमा
  • शरीर सुनिएमा मर्केमा
  • पेट फुल्ने रोग भएमा
  • मूख, घाँटीमा घाउ आएमा
  • रुघा लागेमा, सर्दि भएमा
  • खोकी लागेमा
  • हात्ती पाइले रोगमा
  • टंसिल भएमा
  • आँखाको रोगमा
  • वाथ भएमा
  • अनुहार सुख्खा भएमा
  • दाँत बलियो बनाउन
  • मर्केको, चोट लागेको र सुनिएकोमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !