७ बैशाख २०८१, शुक्रबार

साँझको समयमा गर्न नहुने कामहरु


night work

शास्त्रका अनुसार साँझको समयलाई विशेष समय भनिन्छ । साँझको समयलाई धार्मिक मान्यता अनुसार पनि निकै महत्वपूर्ण मानिन्छ । साँझमा पुजा आजा लगाएतका काम गर्नका लागि उपयुक्त समय मानिन्छ । तर केही यस्ता कामहरु छन् । जसलाई साँझमा गर्दा लक्ष्मीले घर छोडने र दरिद्राको अवस्था आउने मान्यता रहेको छ । साँझको समयमा गर्न नहुने आठ वटा कामहरु यस प्रकार रहेका छन् ।

  • साँझमा तुलसीमा जल चढाउनु हुँदैन ।
  • साँझमा झाडु लगाउनु हुँदैन ।
  • स्त्रीको अपमान नगरौँ ।
  • अरुको गलत कुरा र चाप्लुसी नगरौँ ।
  • क्रोध नगर्नुहोस ।
  • साँझमा नसुतौँ ।
  • साँझमा यौन सम्बन्ध बनाउनु हुँदैन ।
  • नशा नगरौँ ।(एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !