७ बैशाख २०८१, शुक्रबार

हाम्रो स्वास्थ्यको लागि भातको माडवाट हुने फाइदाहरु


rice

हाम्रो स्वास्थ्यको लागि विभिन्न क्षेत्रवाट फाइदा हुने गर्दछ । त्यो मध्ये एक फाइदा भातको माड पनि हो । आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ । छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड प्रभावकारी मानिन्छ । यसका फाइदा यस प्रकार रहेका छन्ः

  • छाला कसिलो बनाउछ
  • भाइरल संक्रमण
  • पखलाको औषधी
  • कब्जियतको समाधान
  • स्वस्थ कपाल
  • शितल स्नान
  • दादुरा र विमिरा निको पार्छ-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !