१२ बैशाख २०८१, बुधबार

कांग्रेसका नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने


नवीन्द्रराज जोशी फाइल फोटो

काठमाण्डौ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ । पूर्वमन्त्रीसमेत रहेका जोशीको उपचारका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलले सहयोगबारे जानकारी गराएका हुन् ।

शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै पोखरेलले परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !