nepalpatra.com
डाक्टरको कथा र वेथा, कसले बुझ्ने ?
वर्तमान अवस्था होस् या पछि कुनैपनि समय किन नहोस् हरेक अवस्थामा डाक्टर पिडित देखिन्छन् । डाक्टर भनेको भगवानको दोस्रो रूप हो तर डाक्टर सक्रमित हुनुको कारण नजानी डाक्टरलाई नै दोषी ठहराउनु भनेको मानवता नभएको ठहर छ । मानव सेवामा खटिएको डाक्टर जस्तोसुकै जोखिम उठाउन बाध्य भएको हुन्छ । आज नेपालमा नोबेल कोरोना एक प्रकारको भाइरस […]
डा. राम बहादुर बोहरा