६ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, आफ्नो पति वा प्रेमिको यस्ता व्यवहार मन पराउँदैनन् युवतीहरु


couple

सम्बन्धमा एक अर्काप्रति केही असन्तुष्टिहरु पनि उत्पन्न हुन्छन् । यो कुरा युवा-युवती दुबैमा लागु हुन्छ ।

प्रेमिका वा पत्नीले आफ्नो प्रेमि वा पतिको मन नपराउने ५ व्यवहारहरु

  • प्राय युवतीहरुको गुनासो गर्छन्, प्रेमिले आफ्नो कुरा सुन्दैन । सुनिहाले पनि खासै महत्व दिँदैन । आफूले केही कुराभन्दा उसले ध्यान दिएर सुनोस् भन्ने उनीहरुको अपेक्षा हुन्छ ।
  • युवतीहरुको गुनासो यस कुरामा पनि हुन्छ, प्रेमिले आफूलाई खासै ध्यान दिँदैन । प्रायजसो व्यस्त रहन्छ । युवतीहरुलाई यस्तो मन पर्दैन ।
  • यदि तपाई घर र करियरसँग जोडिएको सबै निर्णय एक्लै गर्नुहुन्छ, उनलाई सोध्नुसम्म हुन्न भने त्यो पनि तपाईंकी प्रेमिका वा पत्नीले मन पराउँदिनन् ।
  • प्रायजस्तो पुरुषहरु अन्तरंग सम्बन्धपछि तुरुन्तै सुत्छन् । तर महिलाहरुलाई यस्तो मन पर्दैन । उनीहरु आफ्नो पति वा प्रेमिले केहीबेर मायाप्रेमका कुरा गरोस् भन्ने चाहन्छन् ।
  • प्राय युवतीहरु आफ्नो प्रेमिले आफ्नो खुलेर तारिफ नगरेको गुनासो गर्छन् । साथीहरुको बीचमा आफ्नो प्रेमिले तारिफ गरोस् भन्ने उनीहरुको चाहना हुन्छ । तिमी राम्री देखिएकी, तिमीलाई यो पहिरन कस्तो सुहाएको भन्दिने हो भने उनीहरु मख्खै पर्छन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !