६ बैशाख २०८१, बिहिबार

बच्चा जन्माउनका लागी ६ उत्तम यौन सम्पर्क गर्ने तरिकाहरु


sexual

कुनैपनि दम्पतीको बच्चा नहुनुमा महिला तथा पुरुष दुइ मध्ये जसको पनि समस्या हुन सक्छ । तर अध्ययनहरूले कतिपय अवस्थामा यौन आसन(सेक्स पोजिसन)ले पनि यसमा ठुलो भूमिका खेल्ने कुरा देखाएको छ । आसनहरूलाइ अनुसरण गरि सेक्स गरेमा महिला गर्भवती हुन सहज हुने कुरा एक अध्ययनले समेत देखाएको छ ।

मिसिनेरी पोजिसन
सेक्सको यो तरिकालाइ फेस टु फेस एरेन्जमेन्ट भनिन्छ । यसमा सम्पर्क गर्दा दुबै जनाको शरिरको कन्ट्याक हुन जरुरी रहन्छ । यसरी यौनसम्पर्क गर्दा महिलाको यौनाङ्ग खुल्ने र योनीको मुख केही तलतर्फ झर्ने भएका कारण पुरुषको शुक्रकिट महिलाको पाठेघरसम्म जानलाइ सजिलो हुन्छ ।

डगी स्टाइल
यस पोजिसनमा सेक्स गर्दा महिलाको पछाडि पुरुष रहने गर्दछ । यसरी सम्पर्क गर्दा स्पार्महरू सरभिक्समै छोडिन्छ, जसका कारण महिलाको गर्भ रहने सम्भावना धेरै हुन्छ ।

बटरफ्लाई
अर्को आसन बटरफ्लाइ हो । यसमा महिलाले खुट्टा खुम्च्याउनुपर्ने हुन्छ । डिप पेनेट्रेसनको लागि महिलाको खुट्टा पुरुषको काँध माथि रहने गर्दछ । यसले पनि महिलामा गर्भ रहने सम्भावना धेरैनै हुने गर्दछ ।

रियर इन्ट्री
अर्को आशन हो रियर इन्ट्री हो । यस आशनमा महिलाहरू टोप्टो पर्छिन र घुँडा टेकेर बस्दछिन ।

ग्लोइङ ट्रयाङ्गल
त्यसैगरि अर्को आशन ग्लोडङ ट्रयाङ्गल हो । यस आशनमा पुरुषले उठेर महिलालाई काखमा राखेर सन्तान उत्पादनको लागि सहयोग गर्दछ ।

स्पुनिङ्ग
त्यस्तै अर्को आशन हो स्पुनिङ्ग । यो आशन दुई तरिकाले गर्न सकिन्छ । यसमा दुई जना नजिकै भएर तथा अलिक टाढा बसेर । खासगरि यसमा पुरुष वा महिला अर्ध उभिएको वा अर्ध बसेको अवस्थामा रहन्छन् । यी उपायहरू अवलम्बन गरेमा दम्पतीहरूमा सन्तान सुख प्राप्त गर्ने देखिएको कुरा अध्ययनकर्ताहरूले जनाएका छन । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !