, अदुवाका औषधि उपचारहरु 

अदुवाका औषधि उपचारहरु 

अदुवा हामी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । अदुवाले खानाको स्वाद बढाउन मद्धत गर्छ । अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागी प्रयोग गर्ने गर्छौं । अदुवालाई हामी घरेलु उपचारको लागी विभिन्न समस्याहरुले सताउँदा प्रयोग गर्न सक्छौँ । त्यसैले यो हाम्रो लागी निकै फाइदाजनक छ । अदुवालाई हामी काचैं पनि चपाउन सक्छौँ । यसलाई चियामा हालेर पनि चिया पिउन सकिन्छ ।

यसका औषधि उपचारहरु

  • दम खोकीमा
  • चिसोको बाथ र कम्मर दुखेमा
  • उल्टी
  • हृदयरोग
  • मंदाग्नि
  • उदरशूल
  • शीतज्वर
  • पेट को ग्यास
  • रुघा-खोकी
  • खोकी र सासको रोग
  • भोक नलागेमा वा पेट सफा नभएमा (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

घिउका औषधि उपचारहरु