१२ बैशाख २०८१, बुधबार

हाम्रो स्वास्थ्यमा मेवावाट हुने औषधी उपचारहरु


mewa

अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ । बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ ।

मेवाका औषधी उपचारहरु

  • जिब्रो फुटेमा
  • अल्काई भएमा
  • दाद आएमा
  • चाउरीमा
  • डंडीफोर र चाँया भएमा
  • रजस्वला अनियमित भएकोमा
  • कलेजोको क्यान्सरमा
  • गर्भनिरोधक
  • घाँटीभित्रबाट सुनिएमा
  • तौल घटाउन
  • कोलस्टेरोलमा
  • प्रतिरोधी क्षमतावृद्धिमा
  • स्याम्पुको रुपमा
  • पेटको समस्यामा
  • मिर्गौलाको समस्यामा
  • डेंगु
  • कन्स्टिपेसनमा
  • मलद्वारसंबन्धी समस्यामा
  • बिहानीको वाकवाकीमा
  • हाडजोर्नी( विभिन्न अनलाइन पत्रिकाहरुको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !