८ बैशाख २०८१, शनिबार

यौनसम्पर्क गर्दा हाम्रो स्वास्थ्यमा हुने १० फाईदाहरु


यौनसम्पर्क

सर्वेका अनुसार नियमित यौनसम्पर्कबाट मुटुरोग को सम्भावना पनि कम रहन्छ भने राम्रो संग गरिने यौनसम्पर्कले मानशिक तनाब पनि काम हुन्छ । जो व्यक्ति नियमित यौनसम्पर्क गर्छ उसको बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । एक सर्वेका अनुसार नियमित यौनसम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाईदिन्छ ।

  • यौनसम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छ
  • यौनसम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ
  • महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी
  • यौनसम्पर्कले उच्च रक्तचापलाई कम गर्छ
  • यौनसम्पर्क एउटा राम्रो कसरत हो
  • यौनसम्पर्कले हृदयघातको समस्या बाट बचाई राख्न मद्दत गर्छ
  • यौनसम्पर्कले दुखाई कम गर्छ
  • यौनसम्पर्क प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ
  • यौनसम्पर्कले राम्रो निन्द्रा दिलाउदछ
  • यौनसम्पर्कले मानसिक तनाब कम गराउछ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !