nepalpatra.com
के कोरोना संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सर्छ ?
के कोरोना भाइरसवाट संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सर्छ ? भन्ने आम गर्भवती महिलाको चासो र चिन्ताको विषय रहेको थियो । तर कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सङ्क्रमण नहुने चीनका अनुसन्धानकर्ताले बताएका छन् । भर्खरै चीनमा ४ जना कोरोना भाइरसबाट पीडित गर्भवती महिलामा गरिएको प्रशिक्षणमा बच्चालाई कोरोनाको प्रभाव नदेखिएपछि यो विषय प्रकाशमा ल्याइएको […]
नेपालपत्र