८ बैशाख २०८१, शनिबार

लाइसेन्स वितरण भोलिदेखि हुने, लाइसेन्स वितरण कति बजेसम्म ?


लाइसेन्स आवेदन

भदौ ३१, काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोलिबाट थाल्ने जानकारी गराएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गतेबाट धेरैजसो कामकारबाहीहरु सुचारु हुने भएका छन् । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !