अन्तत: सुरु भयो लकडाउन, हिँडडुल गर्न समेत निषेध Nepalpatra अन्तत: सुरु भयो लकडाउन, हिँडडुल गर्न समेत निषेध
५ असार २०७८, शनिबार

अन्तत: सुरु भयो लकडाउन, हिँडडुल गर्न समेत निषेध


लकडाउन

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरस संक्रमण बढेको भन्दै अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सवारी साधन, पसल सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको स्रोतले बतायो ।

स्रोतका अनुसार लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !