८ बैशाख २०८१, शनिबार

रामप्यारीमा हेर्नुस् रेखाको नयाँ लुक्स्


चैत्र १९, २०७२- नायिका रेखा थापाले निर्माण गरेकी चलचित्र ‘रामप्यारी’ आउँदो चैत २६ गतेदेखि दशैभरिका हलहरुमा लाग्ने भएको छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखाको साथमा सविन श्रेष्ठ, आश्मा डीसी र नव-कलाकार आभाष अधिकारीको मुख्य भूमिका छ ।

रामप्यारी प्रदर्शनअघि कान्तिपुरका फोटो पत्रकार महेश प्रधानले रेखाको फोटो सुट गरेका छन् । हेर्नुस् ९ फोटोमा रेखाको नयाँ लुक्स ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !