१३ बैशाख २०८१, बिहिबार

यस्तो छ गोलभेडावाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु


गोलभेँडा

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

मुटुरोग नियन्त्रण गर्छ
भिटामिन र खनिज पदार्थ प्रसस्त
चुरोटखाँदा हुने असर कम गराउछ
पाचनशक्ति बढाउछ
पत्थरी हुनबाट जोगाउछ
कपाल राम्रो बनाउछ
छाला स्वस्थ्य राख्छ
हड्डी बलियो हुन्छ
रगत जम्नबाट जोगाउछ
क्यान्सरको सम्भावना कम हुन्छ -एजेन्सीको सहयोगमा

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !