१२ बैशाख २०८१, बुधबार

दशैँ, तिहारका लागि दुई दिनमा २० हजारले लिए अग्रिम टिकट


७ असोज, काठमाडौं । दशैँ, तिहारका लागि आइतबारबाट टिकट बुकिङ खुला गरिएसँगै घर जान २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् ।

गत भदौ २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच भएको निर्णयअनुसार अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !