७ बैशाख २०८१, शुक्रबार

शुक्रबार यसरी महाकालीको पूजा गरेमा मिल्नेछ यस्तो लाभ


महाका

शुक्रबार महाकालीको यसरी पूजा गरेमा मिल्नेछ यस्तो लाभ ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।

महाकालीको पूजाबाट मिल्छ तुरुन्त लाभ कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ । शुक्रवार देवीको विभिन्न रुपका पूजा आराधाना गर्ने गरिन्छ । शुक्रबार यसरी महाकालीको पूजा र मन्त्र जप गर्नुहोस्। शुक्रबार महाकालीको यसरी पूजा गरेमा यस्तो लाभ मिल्नेछ ।

१. माता कालीकी साधना सन्यासी र तान्त्रिकहरु पनि गर्ने गर्छन् । माता कालीका भक्त मान्ने गर्छन् कि माता काली कालको संम्हार गर्ने र मोक्ष प्रदान गर्ने गर्छिन् ।

२. शुक्रवार कालीको उपसनाको लागि उनको तस्बिर वा मूर्तिमा स्वच्छ र पवित्र स्थानमा राख्ने र पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने । बसेर १०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्ने । आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनुहोस् ।

यो पनि पढ्नुहोस् 

शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ?

शुक्रबार के के काम गर्दा सफलता मिल्छ ?

शुक्रबार जन्मेका मानिसको भविष्य र आचरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !