४ बैशाख २०८१, मंगलबार

हिन्दु धर्मशास्त्र अनुसार यी २ प्रकारकाे स्त्रीको अपमान गरे हुइन्छ जीवनभर कंगाल


२ प्रकारकाे स्त्री

हिन्दु धर्मशास्त्र अनुसार यी २ प्रकारकाे स्त्रीको अपमान गरे हुइन्छ जीवनभर कंगाल ! हिन्दु धर्मशास्त्रमा दुई प्रकारका स्त्रीहरुले वरदान प्राप्त गर्ने कुरा उल्लेख गरिएको छ, जुन अनुसार यदि कुनै व्यक्तिले उनीहरुलाई नराम्रो नजरले हेर्यो भन्यो जीवनमा असफलता हात पार्ने देखिन्छ । त्यस व्यक्ति हमेसा समस्याहरुले घेरिएर रहन्छ । धेरैपटक मानिसहरुले तमाम कोसिस गर्दा पनि आफ्नो जीवनमा सफलता हासिल गर्न सक्दैनन । वास्तवमा यस्ता व्यक्तिहरुले कही न कही आफ्नो जीवनमा अन्जानमा यस्ता गल्तीहरु गरेका हुन्छन, जसको कारण उनीहरु पछुताउनु पर्ने हुन्छ ।

१. पराई स्त्री

पराई स्त्रीको सम्बन्धमा हाम्रो पुराणमा एक कथा उल्लेख गरिएको छ , जसको अनुसार कहिल्यै पनि पराई स्त्रीलाई नराम्रो नजरले हेर्नुहुदैन। उक्त पौराणिक कथा अनुसार, राक्षस कम्भालाई शिवजीको वरदान प्राप्त हुन्छ, जुन प्राप्त भएपछि कम्भा राक्षसले इन्द्रलाई पराजित गरी उनको सिंहासन खोसे। उदास भई इन्द्र दत्तात्रेय भएको ठाउँमा पुगे, तब उनले राक्षस कम्भालाई आफु भएको ठाउँमा बोलाए।

जब राक्षस कम्भा त्यहाँ पुगे तब त्यहाँ देवी लक्ष्मी पनि विराजमान थिईन । कम्भा देवी लक्ष्मीको सुन्दरतामा मोहित भई उनलाई कैद गरे। त्यस पछि विष्णु क्रोधित भई इन्द्रलाई राक्षसलाई मारेर देवी लक्ष्मीलाई फिर्ता ल्याउन आदेश दिए । तब राक्षसले शिवजीको वरदान भएको घमण्ड गरे। त्यस समय भगवान विष्णुले भने कि जसले पराई स्त्रीको अपमान गर्छ , उसको सारा पुण्य काम नष्ट हुन्छ । पराई स्त्रीमा खराब नजर राख्ने वाला पनि पापको भागी हुन्छ ।

२. विधवा स्त्री

विधवा स्त्री जस्तो पराई स्त्रीमा नराम्रो नजर राख्ने व्यक्ति पापको भागी हुन्छ त्यसरी नै विधवा स्त्रीमा गिद्दे दृष्टि लगाउने वाला पनि पापको भागी हुन्छ । यस्तो व्यक्तिले हरेक ठाउँमा विफलताको सामना गर्नु पर्छ, त्यसैले भूलेर पनि विधवा स्त्रीमा खराब नजर नराख्नुहोला । (एजेन्सी सहयोगमा)

यो पनि पढ्नुहोस् 

घरमा ऐना राख्दा कहिल्यै नभुल्नुस् यी १० कुराहरु

मनी प्लान्ट घरको कुन दिशा राख्ने ? वास्तुशास्त्र अनुसार यसरी राख्नुहोस्

बिहान उठ्ने बित्तिकै नहेर्नुहोस् यी चिजहरु, नत्र भने दुर्भाग्यले सताउँछ सधैँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !