६ बैशाख २०८१, बिहिबार

लकडाउनको समयमा बलिउड अभिनेत्री पाटनीको सेक्सी फोटो


दिशा पाटनी

एजेन्सी । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरस अहिले विश्वलाई नै तरंगित बनाएको छ । उक्त भाइरसका कारण विश्वभरी २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भाइरसका कारणले गर्दा अहिले देशहरुमा लकडाउनभएको छ । लकडाउनको समयमा अहिले विशेषगरी बलिउड फिल्म अभिनेत्रीहरु के-के गर्दैछन् भन्ने जानकारी दिने छौं । बलिउड अभिनेत्री दिशा पाटनीले लकडाउनको समयमा आफ्नो पुरानो सेक्सी फोटो सेयर गरेकी छिन् । उक्त फोटोसुट उनले एउटा बिकिनी ब्रान्डका लागि गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !