१२ बैशाख २०८१, बुधबार

पूर्वमिस नेपाल उषाको पिडा, “विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक दुर्व्यवहार सहन सक्दिन”


उषा खड्गी

२ फागुन, काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद तिमिल्सिनाको सम्बन्धमा केहि खोट देखिएको छ । हिजो फेसबुकमा उषाले स्टाटस लेख्दै आफूहरु अलग हुन गइरहेको जनाउ दिइन् । उषाले लेखेकी छन्, “यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक दुर्व्यवहार सहनुर्छ भने यसलाई निरन्तरता दिने कुनै आधार छैन । अब म भन्छु – नो ।” उषाले आफ्नो र सन्तानको हकका लागि लड्नेसमेत उल्लेख गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !