८ बैशाख २०८१, शनिबार

गायक सुमन सरगमको ‘मेरो रानी बनिदेउ’सार्वजनिक (भिडियो सिहत)


काठमाडौं । गायक सुमन सरगमको स्वरमा रहेको ‘मेरो रानी बनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गिरिजाप्रसाद रिजालको शब्द र दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा विकास लामिछाने, समिक्षा पोखरेल र रवि सिंहले अभिनय गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !