११ बैशाख २०८१, मंगलबार

यस कारण पूर्वमिस इन्डिया नताशाले गरिन् उजुरी दर्ता !


नताशा सुरी

एजेन्सी, मोडल नताशा सुरीले फ्लिन रेमेडियोज नामका एक व्यक्तिविरुद्ध आपत्तिजनक सामाग्रीमा ट्याड गरेको आरोपमा उजुरी दर्ता गरेकी छिन् ।

सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी नताशाले मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । उनलाई फ्निले आफ्नो पोर्टलमा उनको नाम कुनै एडल्ट पोस्टमा ट्याग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !