१२ बैशाख २०८१, बुधबार

नायिका वर्षा सिवाकोटी हट तस्विरहरु


नायिका वर्षा सिवाकोटी एक नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका हुन् । उनी पछिल्लो समय निकै फिल्ममा व्यस्त छिन् । उनले आफ्नो केहि हट तस्विरहरु शेयर गरेकी छन् । वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन् । एक तस्वीरमा वर्षा लेख्छिन्–‘कहिलेकाही, यो ठिक छ ।’ वर्षा अहिले चलचित्र ‘चालबाज’मा काम गरिरहेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !