८ बैशाख २०८१, शनिबार

बलिउड अभिनेत्री करिश्मा तन्नाको हट लुक्स (फोटो फिचर)


करिश्मा तन्ना

एजेन्सी, बलिउड अभिनेत्री करिश्मा तन्नाले हालै आफ्नो माल्दिभ्स विदाका तस्वीर शेयर गरेकी छिन् । करिश्मा माल्दिभ्समा आफ्नो ३६ औं जन्मदिन मनाउन पुगेकी हुन् । फोटोमा करिश्माको ट्याटु पनि प्रस्ट देखिएको छ ।

 

करिश्मा तन्ना

करिश्मा तन्ना

करिश्मा तन्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !