७ बैशाख २०८१, शुक्रबार

आलिया भट्ट बनिन् सन् २०१९ को एसियाकै सबैभन्दा सेक्सी महिला


एजेन्सी, सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोणलाई पछि पार्दै बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट भएकी छन् । दीपिका पादुकोणले यो पटक दोस्रो स्थान हासिल गरेकी छन् ।

सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो र महिरा खान चौथो स्थानमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !