६ बैशाख २०८१, बिहिबार

अभिनेत्री सिर्जना सुब्बाले गराइन् ‘बेबी बम्प’ फोटोशूट (फोटो फिचर)


आमा बन्न लागेकी अभिनेत्री सिर्जना सुब्बाले हालै गर्भावस्थाको बोल्ड फोटोशूट गराएकी छिन् । गएको मंसिरमा फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेकी थिइन् । सिर्जनाको बोल्ड फोटोशूटमा बेबी बम्प देख्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !