७ बैशाख २०८१, शुक्रबार

अदिति बुढाथोकीको बोल्ड लुक्स(फोटो फिचर)


नेपाली चलचित्र ‘कृ’ की अभिनेत्री अदिति बुढाथोकीले केहि महिना अगाडी इन्स्टाग्राम मार्फत आफू प्रमेमा परेको जानकारी घुमाउरो शैलीमा दिएकी थिइन् । बुढाथोकी लामो समयदेखि मूम्बईमा छिन् । इन्स्टाग्राममा आफ्नो एउटा तस्विर सार्वजनिक गर्दे अदितिले भारतीय र्यापर अलिम मोरानीसंग प्रेममा रमाई रहेको संकेत गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !