१३ बैशाख २०८१, बिहिबार

उदिप श्रेष्ठको अंगालोमा आँचल, फोटो शेयर गर्दै आँचलले लेखेकी छन्, ‘मेरो ह्याप्पी प्लेस’


केहि वर्ष अगाडीदेखि आप जोडीको नामवाट परिचित नायिका आँचल शर्मा उदिप श्रेष्ठको अंगालोमा देखिएका छन् । दर्शकहरुले पल शाह र आचलको जोडी धेरै मनपराएका थिए । तर धेरैले आचल र पल प्रेममा छन् भनेका थिए । तर उनीहरुले भने कहिले प्रेममा रहेको कुरा स्वीकारेका थिएनन् । तर पछिल्लो समय आचल उदिप श्रेष्ठसँग प्रेममा रहेको कुरा खुलासा गर्दै आएकी छन् ।

आँचलले उदिपसँगका तस्वीर सामाजिक संजालमा अपलोड गर्न थालेकी छिन् । हालै उनले इन्स्टाग्राममा उदिपसँको एक तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘मेरो ह्याप्पी प्लेस ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !