, यस कारण ट्रोलको शिकार बनिन् नायिका जोइ किंग

यस कारण ट्रोलको शिकार बनिन् नायिका जोइ किंग

एजेन्सी, हलिउडकी चर्चित हट नायिका जोइ किंगले नया तस्बिर सामाजिक सञ्जालमा शेयर गरेसँगै ट्रोलको शिकार बनेकी छिन् ।

कालो ड्रेसमा बसेकी उनको तस्बिरलाई धेरैले ट्रोल बनाएका छन् । तस्बिरमा उनले शौचालय जाँदाको पोज दिएको भन्दै धेरैले आलोचना गरेका छन् ।