१३ बैशाख २०८१, बिहिबार

छोरीको बाबु बन्दा व्यक्त गर्ने शब्द छैन : अभिनेता विपिन कार्की


२ मंसिर, काठमाडौं । अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । सोमबार बिहान ६ बजे बल्खुस्थित बयोधा अस्पतालमा रेश्मा कटुवाल कार्कीकोको कोखबाट छोरीको जन्म भएको हो ।

विपिन छोरीका बाबु बनेका हुन् । पुत्री लाभ भएपछि कार्कीले छोरीको बाबु बन्दा व्यक्त गर्ने शब्द नभएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !