७ बैशाख २०८१, शुक्रबार

वाणी कपुरले राम नामको बिकिनी टप लगाएपछि ट्रोल बनिन्


एजेन्सी, बलिउड नायिका वाणी कपुर ट्रोलको सिकार भएकी छन् हालै आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् जुन देखेर मानिसहरु भड्किए । वाणीले एक बिकिनी टप लगाएकी थिइन् जसमा ‘हरे राम’ लेखिएको थियो ।

वाणी कपुरद्वारा राम नाम लेखिएको ड्रेस लगाएकोमा विरोध जताउँदै यसले उनीहरुको आर्थिक भावनालाई आहत पुर्याएको बताएका छन् । यस्तै कतिले वाणीलाई लाज नभएकी पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !