यस कारण ट्रोल भइन् मलाइका

एजेन्सी, बलिउड अभिनेत्री मलाइका अरोराको इन्स्टाग्राममा एक पत्रकारले एक भिडियो सार्वजनिक गरेका छन् । जसमा एकै दिन उनी दुईपटक देखिइन् । एकपटक उनी जिमका बाहिर देखिइन् भने अर्कोपटक डान्स क्लबका बाहिर उनलाई देखियो । भिडियोमा क्याप्सन दिइएको छ – मलाइका अरोरा जिमबाहिर र डान्स क्लबका बाहिर । उनको स्टामिना देखेर बुझ्न सकिन्न कि, आखिर उनी के खान्छिन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: Content is protected !!