४ बैशाख २०८१, मंगलबार

यस कारण भिटेन पक्राउ परे


७ कात्तिक,काठमाडौं । भिटेनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट पक्राउ गरेका छन् ।
भिटेनको ‘यस्तै त हो नि ब्रो’ गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।
भिटेनमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !