१३ बैशाख २०८१, बिहिबार

प्रभावन जेको तिहार गीत ‘मखमली’ सार्वजनिक (भिडियो सहित)


Capt

६ कात्तिक, काठमाडौं । तिहार गीत ‘मखमली’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द, संगीत रहेको गीतमा स्वर उनको अलवा सरोज लामिछाने र सपना गुरुङले दिएक छन् ।

यस गीतमा रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय छ । प्रभावन जेको निर्देशन रहेको भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्माको छ ।

भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !