८ बैशाख २०८१, शनिबार

पुठ्ठाको वार्षिक आम्दानी ३ करोड ५० लाख !


एजेन्सी, ब्राजिलकी नातालिया गारिले आफूलाई आकर्षक देखाउन व्यायाम गर्नेदेखि लिएर नियमित जिम जानुपर्छ भनेर सजग गराउन इन्ष्टग्राममा फोटो अफलोड गर्दै आएकी नातालियाको त्यहीँ काम अहिले आम्दानीको दरिलो स्रोत भएको छ ।

उनीप्रति विभिन्न व्यापारिक कम्पनीको आकर्षण समेत देखापर्यो जसका कारण कहिले कुनै कम्पनीले एउटा फोटो पोष्ट गर्न आग्रह गरे नातालिया प्रतिपोस्ट ५ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिन्छिन् भने उनको वार्षिक आम्दानी ३ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन थालेको छ । उनको आकर्षक पुठ्ठाले बढाएको आम्दानीमा विविधता समेत आउन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !