७ बैशाख २०८१, शुक्रबार

अदिती वुढाथोकीको हट अवतरण (फोटोसहित)


अदिती वुढाथोकीको २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कृ’की मुख्य नायिकाले दर्शकमा आफ्नै प्रकारको प्रभाव पर्न सफल भइन् । तर, चलचित्रमा डेब्यू गर्दा उनीमाथि जुन खालको अपेक्षा थियो, त्यो चलचित्र रिलिज भएपछि पुरा हुन सकेन ।

यसपछि, चलचित्र बनाउने मेकरले अदितीलाई चलचित्रका लागि अफर गर्न त्यती रुची देखाएका छैनन् । अदिती पनि हतार छैन भन्दै मुम्बइमा नै मोडलिङ गरिरहेकी छिन् । तर, अदिती वुढाथोकीले चलचित्रमा काम नगरे पनि उनको इन्स्टाग्राम पोष्टले भने फ्यानको ढुकढुकी बढाउने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !