१२ बैशाख २०८१, बुधबार

पोर्न फिल्मबाट मिया खलिफाले कति कमाइन ?


एजेन्सी, पोर्न उद्योगकी मिया खलिफाले अहिलेसम्म साढे ८ लाख कमाएको बताउँछिन् । यो कुरालाई फ्यानले भने पत्याएका छैनन् । जबकि, एक जमानामा सबैभन्दा चर्चामा आउने एडल्ट स्टारका रुपमा मिया नै थिइन् । उनलाई एडल्ट फिल्म खेलेका कारण ज्यान मार्ने धम्की पनि दिइएको थियो ।

एक अन्तर्वार्तामा मियाले भनेकी छिन्, यो उद्योगमा लागेर मैले करोडौँ कमाएँ भन्ने धेरैले सोच्छन् तर त्यो गलत हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !