७ बैशाख २०८१, शुक्रबार

ऋषि कपुरले नितूलाई डेट मात्र गर्छु, कहिल्यै विवाह गर्नेछैन भने पनि कसरि भयो विवाह?


एजेन्सी, ऋषि कपुर र नितू सिंहको लभ–स्टोरी निकै रोचक छ । फिल्ममा काम गर्दागर्दै नजिकिए पछि विवाह बन्धनमा बाँधिए थिए ।

नितूसँगको प्रेम सम्बन्धका बेला उनले भनेका थिए, ‘म तिमीलाई डेट मात्र गर्नेछु, कहिले विवाह गर्नेछैन ।’ ऋषिसँग नितूको इन्गेजमेन्ट पनि निकै रोचक तरिकाले भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !