११ बैशाख २०८१, मंगलबार

विश्व सुन्दरी मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्दै


एजेन्सी, विश्व सुन्दरी मानुषी छिल्लरले निर्देशक चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्न लागेको ‘पृथ्वीराज चौहान’मा अभिनेता अक्षय कुमारसँग बलिउडमा डेब्यु गर्ने भएकी छिन् ।

उनि प्रियंका चोपडा पछि पहिलो र विश्व सुन्दरी प्रतियोगिता जित्ने छैठौं भारतीय महिला हुन् । सन् २०१८ मा भारतकी सर्वाधिक रुचाइएकी महिला बनेकी उनलाई अब फिल्ममा पनि देख्न पाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !