फिलिपिन्सकी मोडल कामुक जोयकी ग्याल्यमर तस्बिरहरू

एजेन्सी, फिलिपिन्सकी चर्चित मोडल तथा नायिका डाफ्ने जोय उमेरले ३२ वर्ष पुगे तापनि आफ्नो सुन्दरतामा विश्वभरका करोडौँ युवाहरूलाई लठ्ठ बनाएकी छिन् ।

उनले हालै ब्ल्याक बिकिनीमा हट एण्ड ग्याल्यमर तस्बिरहरू आफ्नो इन्स्टाग्राम र फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् ।

राम मगर

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.