१३ बैशाख २०८१, बिहिबार

यी हुन् यस वर्षको विश्वकै सर्वाधिक आम्दानी गर्ने अभिनेत्री


एजेन्सी, अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सन यस वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् । अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले शुक्रवार सार्वजनिक गरेको सर्वाधिक कमाउने अभिनेत्रीहरूको सूचीले यस्तो देखाएको हो ।

पत्रिकाका अनुसार ३४ वर्षीया अभिनेत्रीले विगत १२ महीनामा ५ करोड ६० लाख डलर कमाएकी छन् । यससँगै जोहान्सन लगातार दोस्रो वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी हुन् । सन् २०१८ को तुलनामा यस वर्ष उनले १ करोड ५५ लाख डलर धेरै कमाएकी छन् ।

क्रिस हेम्सवर्थ छन् । यिनीहरूको आम्दानी क्रमशस् ८ करोड ९४ लाख डलर र ७ करोड ६४ लाख डलर छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !