कलाकार बुद्धि तामाङ अनु थिङसँग विवाह बन्धनमा बाँधिए Nepalpatra कलाकार बुद्धि तामाङ अनु थिङसँग विवाह बन्धनमा बाँधिए
१० मंसिर २०७९, शनिबार

कलाकार बुद्धि तामाङ अनु थिङसँग विवाह बन्धनमा बाँधिए


बुद्धि तामाङ विवाह

काठमाडौं । कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । भक्तपुरको एक पाटी प्यालेसमा तामाङ परम्परा अनुसार आज विवाह भएको हो ।

विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित रहेको थियो । स्नातक तहमा अध्ययनरत अनुसंग बुद्धिको मागी विवाह भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !