१३ बैशाख २०८१, बिहिबार

तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु : गायिका समिक्षा अधिकारी


काठमाडौं । गायिका समिक्षा अधिकारीले प्रेमका कुरा गरेकी छन् । गायिका अधिकारीले तिमीलाई माया गर्छुरत मर्न सक्छु, मार्न सक्छु समेत बताएकी छन् ।

गायिका अधिकारीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तिम्रो लागि आफैलाई दुखमा पार्न सक्ने बताएकी छन् । “तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म ।
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु”, उनले लेखेकी छन्।

गायिका अधिकारीले लेखेकी छन्, “तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु । तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु । तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म । त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !