११ बैशाख २०८१, मंगलबार

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि


श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत श्वेताले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

निको भएर चाँडै काममा फर्कने बताउदै उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छिन् । श्वेता अहिले होम आइसोलेसनमा रहनुका साथै आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गराउन समेत आग्रह गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !