१२ बैशाख २०८१, बुधबार

गायक अमर राईको चन्चले नानी सार्वजनिक (भिडियो)


willison-shilpa

१८ चैत, काठमाण्डौ । गायक अमर राईको स्वर रहेको ‘चञ्चले नानीले’ बोलको गीतमा सार्वजनिक भएको छ ।

उक्त गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ भने भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन् ।

भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा विल्सन शिल्पाको पछि परेका छन् । यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !