चर्चित गायक प्रकाश सपुतले पाए यतिठुलो अवार्ड Nepalpatra चर्चित गायक प्रकाश सपुतले पाए यतिठुलो अवार्ड
३० बैशाख २०७८, बिहिबार

चर्चित गायक प्रकाश सपुतले पाए यतिठुलो अवार्ड


प्रकाश सपुत

गायक प्रकाश सपुतले विन्ध्यवासिनी म्युजिक अवार्ड पाउन सफल पाएका छन् । विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको ‘११ ‌औँ संस्करणको अवार्ड सपुतको ‘फुटेको चुरा’ ले सर्वोत्कृष्ट लोकदोहोरी भाकाको अर्वाड जितेको छ ।

धु्रबप्रसाद अम्गाईको ‘माया हे माया’ बोलको गीत यसवर्षको उत्कृष्ट गीत घोषित भएको छ। कार्यक्रममा बिबि अनुरागीले उत्कृष्ट संगीतकारको अवार्ड पाए भने मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेलले उत्कृष्ट एरेन्जरको अवार्ड जिते ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !