१२ बैशाख २०८१, बुधबार

प्रियंका कार्की आमा बन्ने भएपछि भइन् यतिधेरै खुसी (फोटो सहित)


प्रियंका कार्की

नायिका प्रियंका कार्की आमा बन्ने भएकी छन्। हाम्रो सानो चमत्कार कार्कीले आफू गर्भवती भएको फोटो शेयर गरेकी छन्। उनले तपाईं अब सोध्न रोक्न सक्नुहुन्छ! हो, हामी गर्भवती छौं भन्दै फोटो शेयर गरेकी छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !