१३ बैशाख २०८१, बिहिबार

मेलिना राईको साथ खोज्दै टम्पशेर राई (भिडियो सहित)


काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राई र मेलिना राईको स्वरमा रहेको ‘तिम्रो साथ होस’ सार्वजनिक भएको छ । टम्पशेर राईको सब्द, संगीतमा रहेको गीतमा आयुष बराइली र सुराबिना कार्कीले अभियान रहेको छ ।

लामो समयसम्म रेडियोमा काम गर्दै आएका संगीतकार टम्पशेर राई पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकैनै लोकप्रियता कमाएका छन् । राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर भरेका छन् ।

संगीतकार टम्पशेर राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुहोस भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !